जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक जि.ओ. अटोमोबाइलले नयाँ एमजी हेक्टर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार काठमाडौंको थापाथलीस्थित एमजी सोरुममा आयोजित कार्यक्रममा नेपाली बजारका लागि नयाँ एमजी हेक्टर औपचारिक रूपमा सार्वजनिक गरेको हो । नयाँ एमजी हेक्टरको सार्वजनिकरण केही समयअघि मात्रै MG Windsor / MG Comet नेपालमा सार्वजनिक लगत्तै गरिएको The post नेपालमा एमजी हेक्टर सार्वजनिक, मूल्य ६६ लाख ९९ हजार appeared first on Businesspana.