काठमाडौं । नेकपा एमालेका सचिव महेश बर्तौलाले सभामुख डोलप्रसाद अर्यालको भूमिकाप्रति गम्भीर प्रश्न उठाउँदै संसद्को गरिमा र नियमावलीको धज्जी उडाइएको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा भएका गतिविधिप्रति आपत्ति जनाउँदै उनले यही प्रवृत्ति निरन्तर रहे लोकतन्त्रको आत्मा, जवाफदेहिता, पारदर्शिता र संस्थागत सन्तुलन कमजोर हुँदै जानेप्रति सभामुखको ध्यानाकर्षण गराए । सचिव बर्तौलाले सभामुख सरकारको सजिलोका… Continue reading सभामुख संसद्को गरिमा मिचेर सरकारको सहजकर्ता बन्नुभयो : एमाले सचिव बर्तौला