नेपालको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने आगामी जुन १ देखि भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी (बीजेपी) का अध्यक्ष नितिन नबिन को निमन्त्रणामा उक्त भ्रमण तय भएको हो, बीजेपीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। बीजेपीको विज्ञप्तिअनुसार लामिछानेको भारत भ्रमणका क्रममा द्विपक्षीय राजनीतिक सम्बन्ध, पार्टी–पार्टी सहकार्य तथा क्षेत्रीय