भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका विदेश मामिला मन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गरेका छन् । बिहीबार नयाँ दिल्लीमा सभापति रविले भारतमका विदेश मामिला मन्त्री जयशङ्करसँग भेटवार्ता गरेका हुन् । भेटमा विदेश सचिव विक्रम मिस्त्रीकाे समेत उपस्थिती रहेकाे थियाे । भेटपछि विदेश मामिला मन्त्री जयशंकरले भेटमा नेपाल र भारतबीचकाे विकास