नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्नको लागि ५० जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम दिन आज जेठ १९ गतेको कार्यालय समयसम्म ५० जनाले आवेदन दिएका हुन् । बीमा प्राधिकरण कै बहालवाला कर्मचारी, बीमा विज्ञ, नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त र बहालवाला कर्मचारी, बीमा कम्पनी कै पूर्व सीइओ लगायतले आवेदन दिएको बताईएको छ । यस पटक सरकारले The post नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्नको लागि ५० जनाले दिए आवेदन appeared first on Businesspana.