एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल

  • मङगलबार १९ जेठ २०८३ ११:०८ AM
एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल चयन भएका छन् । बैंकको जेठ १८ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. The post एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल appeared first on Businesspana.