एभरेष्ट कलर लिमिटेडले पायो नेपाल गुणस्तर (NS) प्रमाण-चिन्ह

  • मङगलबार १९ जेठ २०८३ ०९:४८ AM
एभरेष्ट कलर लिमिटेडले नेपाल गुणस्तर (NS) प्रमाण-चिन्ह प्राप्त गरेको छ। नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीलाई नेपाल गुणस्तर (NS) प्रमाण-चिन्ह प्रदान गरेको हो। खैरहनी-०३, चितवनमा उद्योग रहेको यस कम्पनीले आफ्ना विभिन्न विधाका उत्पादनहरूका लागि आधिकारिक रूपमा एनएस (NS) प्रमाणित कम्पनीको मान्यता पाएको हो। ​यसअघि सन् २०२३ मा The post एभरेष्ट कलर लिमिटेडले पायो नेपाल गुणस्तर (NS) प्रमाण-चिन्ह appeared first on Businesspana.