सभापति लामिछाने र अध्यक्ष नवीनबिच भेटवार्ता: राजनीतिमा ‘जेनजी’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल

  • मङगलबार १९ जेठ २०८३ १२:१२ PM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनबिच राजनीतिमा ‘जेनजी’ पुस्ताको बढ्दो भूमिका र सम्भावनाबारे छलफल भएको छ । The post सभापति लामिछाने र अध्यक्ष नवीनबिच भेटवार्ता: राजनीतिमा ‘जेनजी’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल appeared first on Butwal Today.