सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबिच भेट हुँदै

  • मङगलबार १९ जेठ २०८३ ११:३१ AM
भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता हुने भएको छ ।  The post सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबिच भेट हुँदै appeared first on Butwal Today.