झापा इनर्जी प्लान्टमा आगलागी, ६ करोड बराबरको क्षति

  • सोमबार १८ जेठ २०८३ ११:०१ AM
शिवसताक्षी नगरपालिका–४ फुलचोकस्थित ‘झापा इनर्जी प्लान्ट’ मा आगलागी हुँदा करिब रु छ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । The post झापा इनर्जी प्लान्टमा आगलागी, ६ करोड बराबरको क्षति appeared first on Butwal Today.