बिदा मनाएर घर फर्कने क्रममा दुर्घटना परी बाबु छोराको मृत्यु 

  • सोमबार १८ जेठ २०८३ १०:१४ AM
दाङको तुलसीपुर उपमहानगरपालिका – ५ गुल्मचोकमा सोमबार बिहान टिप्पर र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका बाबुछोराको मृत्यु भएको छ। The post बिदा मनाएर घर फर्कने क्रममा दुर्घटना परी बाबु छोराको मृत्यु  appeared first on Butwal Today.