३३ वर्षदेखि अधुरो बुटवल खानेपानी आयोजना 

  • सोमबार १८ जेठ २०८३ ०४:१८ AM
तेह्र किलोमिटर दुरीको खानेपानी आयोजना सम्पन्न गर्न कति वर्ष लाग्ला ? बढीमा दुई वर्ष । विडम्बना, ३३ वर्ष देखि निर्माणाधीन एक आयोजना छ, बुटवलमा । The post ३३ वर्षदेखि अधुरो बुटवल खानेपानी आयोजना  appeared first on Butwal Today.