करेसा बारी तथा कौसी खेतीसम्बन्धी ३ दिने तालिम सम्पन्न

  • आइबार​ १७ जेठ २०८३ १२:०७ PM
स्थानीय स्तरमा तरकारी उत्पादन वृद्धि, घरायसी पोषण सुधार तथा आत्मनिर्भर खेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका वडा नं. ५ कार्यालयको आयोजनामा सञ्चालित तीन दिने करेसा बारी तथा कौसी खेती तालिम सम्पन्न भएको छ। The post करेसा बारी तथा कौसी खेतीसम्बन्धी ३ दिने तालिम सम्पन्न appeared first on Butwal Today.