श्रीलङ्काविरुद्ध नेपालका ‘प्लेइङ एघार’ खेलाडीको नाम सार्वजनिक

  • आइबार​ १७ जेठ २०८३ ११:१४ AM
भारतको गोवामा जारी साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलका लागि श्रीलङ्काविरुद्ध नेपालको सुरुआती ११ सदस्यीय (प्लेइङ एघार) टोलीको नाम सार्वजनिक भएको छ ।  The post श्रीलङ्काविरुद्ध नेपालका ‘प्लेइङ एघार’ खेलाडीको नाम सार्वजनिक appeared first on Butwal Today.