बैङ्क तथा वित्तीय संस्था परिसङ्घद्वारा बजेटको स्वागत
आइबार १७ जेठ २०८३ ०९:०१ AM
बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपालले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गरेको बजेटको स्वागत गरेको छ । The post बैङ्क तथा वित्तीय संस्था परिसङ्घद्वारा बजेटको स्वागत appeared first on Butwal Today.