‘हामीले निःशुल्क बिजुली दियौं, सरकारले घर भत्कायो’ :कुलमान

  • शुक्रबार​ २२ जेठ २०८३ ११:३० AM
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासीको बस्ती हटाएका सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । पार्टीनिकट युवा तथा विद्यार्थी विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले सुकुमवासीलाई विस्थापित गरिरहँदा आफूले बिजुली दिएको बताएका हुन् । ‘सुकुमवासी समस्या उहाँहरूले जुन किसिमले सम्बोधन गर्न खोज्नुभयो त्यो मानवीय र कानूनी दृष्टिकोणले त्यो ठीक होइनContinue reading "‘हामीले निःशुल्क बिजुली दियौं, सरकारले घर भत्कायो’ :कुलमान"