परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

  • शुक्रबार​ २२ जेठ २०८३ ०५:३३ AM
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा आज भारत प्रस्थान गर्ने भएका छन् । नेपाल र भारतबिच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदानप्रदानको सिलसिला अन्तर्गत हुन लागेको यस भ्रमणले दुई देशबिचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीContinue reading "परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै"