थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार, नेपाल पठाइयो 

नेपाल स्टाटस नेपाल स्टाटस शुक्रबार​ १० चैत २०८० १०:५० PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौं । थाइल्याण्डमा अलपत्र परेका १३ जना नेपालीको उद्धार भएको छ । उनीहरुलाई उद्धारसँगै नेपाल पठाइएको पनि 
थाइल्याण्डस्थित नेपाली राजदूतावास बैंककले जनाएको छ । 

दूतावासले एक विज्ञप्ति मार्फत् अलपत्र १३ नेपालीलाई उद्धार गरी  नेपाल पठाइएको जानकारी दिएको हो।  

थाइल्याण्ड र म्यान्मार सीमा नजिक म्यान्मारको म्यावड्डीमा विगत लामो समयदेखि समस्यामा परेका १३ नेपाली नागरिकहरू अलपत्र परेका थिए । नेपाल एयरलाइन्सको उडानबाट १३ नेपालीहरूलाई नेपाल पठाइएको विज्ञप्तिमा बताइएको छ। 

प्रतिक्रिया