फोटो फिचर

समाजवादी महिला संघ बाराको 'होली मिलन' कार्यक्रम सम्पन्न

नेपाल स्टाटस नेपाल स्टाटस शुक्रबार​ १० चैत २०८० १०:३२ PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौं । जनता समाजवादी पार्टी जसपा निकट समाजवादी महिला संघ नेपाल बाराको होली मिलन कार्यक्रम सम्पन्न भएको छ । 

बाराको कलैयामा होलीको उपलक्ष्यमा होली मिलन कार्यक्रम गरिएको आयोजक समाजवादी महिला संघ बाराले जनाएको छ ।कार्यक्रममा होलीको रौनकसहित शुभकामना आदानप्रदानसमेत गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि उम्रवती यादव, विशिष्ट अतिथिहरू उषाकुमारी यादव, पारसप्रसाद साह, प्रकाश चौलागाई, क्षेत्रीय अध्यक्ष  लालबाबु सिंह, सन्जु साह, युवा नेता सुजित यादव, वडाध्यक्ष रञ्जित यादव, हरिन्द्र यादव लगायतका नेता कार्यकर्ताहरूको सहभागिता थियो । 

प्रतिक्रिया