तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन जारी (फोटोफिचर)

नेपाल स्टाटस नेपाल स्टाटस आइबार​ ११ बैशाख २०८० ११:५९ AM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौँ - उपनिर्वाचनका लागि आज मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजे सुरू भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ। बारा-२, चितवन-२ र तनहुँ-१ मा आज उपनिर्वाचन भइहरेको छ ।

फोटोहरु : रासस

प्रतिक्रिया