फेवातालमा चिनियाँ ड्रागनको रौनक (फोटोफिचर)

नेपाल स्टाटस नेपाल स्टाटस शुक्रबार​ ९ असार २०८० १२:५१ PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाण्डौँ - चिनियाँ ‘ड्रागन बोट रेस’ महोत्सव पोखरामा भबइ छ । हातमा नेपाल र चीनको झन्डा बोकेर सयौंको संख्यामा नागरिक फेवाताल छेउ उपस्थित छन् । चिनियाँ नागरिक र स्थानीयको बाग्लो उपस्थितिले फेवाको रौनक बेग्लै छ ।

  

पोखराको फेवातालमा शुक्रबारदेखि ‘नेपाल(चाइना फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिभल’ शुरू भएको छ । महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, पोखराका मेयर धनराज आचार्यसँगै चीनबाट आएका चार जना मेयर(उपमेयरले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

प्रतिक्रिया