रानीसैन घटना : बजार र कर्णाली करिडोर बन्द

  • बुधबार २७ जेठ २०८३ ०४:०० PM
रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा जेठ ५ गते भएको घटनाका दोषीलाई पक्राउ गरी कानुनी कारबाहीको माग राख्दै जिल्ला सदरमुकाम मार्तडी लगायतका क्षेत्र बन्द गरिएको रानीसैन संघर्ष समिति बाजुराले जनाएको छ। जेठ ५ गते रानीसैनको लाम्पाटामा हुम्लाका स्थानीयको आक्रमणमा परी हिमाली गाउँपालिकाका प्रमुख