जग्गाको नक्सा र फिल्डबुकको शुल्क ‘मेरो कित्ता’मार्फत भुक्तानी गर्नुपर्ने

  • बुधबार २७ जेठ २०८३ १२:१९ PM
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व ‘मेरो कित्ता’ एपबाट भुक्तानी गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै यस्तो निर्देशन दिएको हो । ‘बैंक तथा वित्तीय संस्थाहरुले नापी कार्यालयबाट प्राप्त गर्ने सेवाहरु जस्तैः जग्गाको… Continue reading जग्गाको नक्सा र फिल्डबुकको शुल्क ‘मेरो कित्ता’मार्फत भुक्तानी गर्नुपर्ने