काठमाडौं । नेपालको राष्ट्रियता र सीमा सुरक्षाका विषयमा इतिहासमै पहिलो पटक संसद् गम्भीर रूपमा विभाजित भएको भन्दै नेकपाले गम्भीर ध्यानाकर्ष भएको जनाएको छ। प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा र सार्वभौमिकताको सवालमा पहिलो पटक संसद् विभाजित भएर छलफल गर्नुपरेको भन्दै दुःख व्यक्त गरे । ‘नेपाल र नेपालीहरू अहिलेसम्म कहिल्यै पनि… Continue reading ‘सीमा र राष्ट्रियताको विषयमा नेपाली यसरी विभाजित भएका थिएनौं बालेनले माफी माग्नुपर्छ’