स्तनपान प्रवर्द्धन र लागूऔषध नियन्त्रणमा मेलम्चीमा सरोकारवालाको साझा प्रतिबद्धता

  • बुधबार २७ जेठ २०८३ ०२:२४ PM
मेलम्ची। शिशुको स्वस्थ भविष्य सुनिश्चित गर्न स्तनपानलाई प्राथमिकता दिनु र लागूऔषध दुव्र्यसन नियन्त्रणलाई समुदायस्तरबाटै अभियानका रूपमा अघि बढाउनुपर्ने निष्कर्षसहित मेलम्चीमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा मेलम्ची नगरपालिकाको सहआयोजनामा भएको कार्यक्रममा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ को प्रभावकारी कार्यान्वयन, स्तनपान प्रवर्द्धन तथा लागूऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी जनचेतना… Continue reading स्तनपान प्रवर्द्धन र लागूऔषध नियन्त्रणमा मेलम्चीमा सरोकारवालाको साझा प्रतिबद्धता