सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका र Kathmandu Medical College (केएमसी), दुवाकोटबीच नगरवासीलाई उपचारमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ। मंगलबार बाह्रबिसे नगरपालिका र अस्पताल प्रशासनबीच उपचार सेवामा छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार वडा कार्यालय वा नगरपालिकाको सिफारिस लिएर केएमसीमा उपचारका लागि जाने बाह्रबिसे नगरपालिकाका नागरिकले २०८३ असार मसान्तसम्म मुटुको भल्भसम्बन्धी उपचार बाहेक… Continue reading बाह्रबिसेका नागरिकलाई काठमाडौं मेडिकल कलेजमा उपचारमा विशेष छुट