काठमाडौं । नेपालमा सफल मानिएको राइड सेयरिङ प्लेटफर्म इन्ड्राइभले सञ्चालनको ५ वर्ष पूरा गरेको छ । नेपालमा पाँच वर्षको यात्रालाई स्मरणीय बनाउने उद्देश्यका साथ कम्पनीले ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ (ड्राइभ विदआउट प्रेसर) नामक नयाँ ब्राण्ड क्याम्पेन सार्वजनिक गरेको छ । चालकहरूको अनुभव, स्वतन्त्रता र रोजाइलाई केन्द्रमा राखेर तयार गरिएको उक्त क्याम्पेनले डिजिटल यातायात क्षेत्रमा