पीएल सिंह स्मृति महानगर कप क्रिकेट र ब्याडमिन्टन हुने

  • बुधबार २७ जेठ २०८३ ०७:५३ PM
काठमाडौँ, जेठ २७ गते । काठमाडौँ महानगरपालिकाको आयोजनामा असार ४ देखि १३ गतेसम्म पीएल सिंह स्मृति महानगर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । बागमती क्रिकेट सङ्घको ब्यवस्थापनमा...