राष्ट्रिय टोलीका पूर्व गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्षमा नियुक्त

  • बुधबार २७ जेठ २०८३ ०५:४१ PM
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा नियुक्त भएका छन्। बुधबार उपाध्यक्ष र ४ जना पूर्व खेलाडीलाई परिषद्को बोर्डमा मनोनयन गरेको हो। राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन, राष्ट्रिय टेबलटेनिस खेलाडी सिक्का सुवाल, राष्ट्रिय बुद्धिचाल खेलाडी मोनालिसा खम्बू तथा पूर्व फुटबलर पवन शाही बोर्ड The post राष्ट्रिय टोलीका पूर्व गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्षमा नियुक्त first appeared on हाम्रो खेलकुद.