बुटवलमा राष्ट्रिय यु-१९ छात्र भलिबल हुने

  • बुधबार २७ जेठ २०८३ ०४:०७ PM
सुमन अधिकारी, बुटवल बुटवलमा राष्ट्रिय यु १९ छात्र खुला भलिबल प्रतियोगिता बिहीवार सुरु हुने भएको छ। मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा मदनभण्डारी कप यु–१९ विद्यालयस्तरिय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता २०८३ हुन लागेको जानकारी बुधवार बुटवलमा पत्रकार सम्मेलनमार्फत गराईएको थियो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एकेडेमीका अध्यक्ष ध्रुव The post बुटवलमा राष्ट्रिय यु-१९ छात्र भलिबल हुने first appeared on हाम्रो खेलकुद.