डिएभीलाई इन्टरस्कुल यु–१६ क्रिकेट उपाधि

  • बुधबार २७ जेठ २०८३ ०३:४७ PM
काठमाडौँ (हाम्रो खेलकुद)- सुशील केडिया विश्व भारती स्कुल (डिएभी) ले लगातार दोस्रोपटक एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ इन्टरस्कुल यु–१६ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मूलपानी क्रिकेट मैदानमा वर्षाले प्रभावित फाइनल खेलमा डिएभीले नेपाल पुलिस स्कुललाई डिएलएस पद्धतीमा ७ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो। पुलिस स्कुलले दिएको १‌सय २ रनको लक्ष्य पछ्याएको डिएभीले ४.१ The post डिएभीलाई इन्टरस्कुल यु–१६ क्रिकेट उपाधि first appeared on हाम्रो खेलकुद.