चेतनाथ पौडेल (सी.पी.) नेपाली क्रिकेटले आज अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरिरहेको सफलताले हामी सबैलाई गर्व गर्ने अवसर दिएको छ। राष्ट्रिय टोलीले लगातार विश्वकप खेलिरहेको छ, ठूला राष्ट्रसँग प्रतिस्पर्धा गर्दा नेपाली क्रिकेटप्रति जनताको चासो पनि अभूतपूर्व रूपमा बढेको छ। तर नेपाली क्रिकेटको भविष्य राष्ट्रिय टोलीको सफलतामा मात्र निर्भर छैन। यसको वास्तविक आधार जिल्ला क्रिकेटको अवस्था र त्यसको The post नेपाली क्रिकेटको भविष्य जिल्लामै छ, मात्र स्रोत र जनशक्तिमा लगानी गर्नुपर्छ first appeared on हाम्रो खेलकुद.