धनकुटा : धनकुटा नगरपालिकाले भिरगाउँमा सार्वजनिक सुनुवाइ गरी चालु आर्थिक वर्षको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको छ। सुनुवाइमा चालु तथा पुँजीगत खर्चको अवस्था, विभिन्न योजनाको कार्यान्वयन प्रगति र राजस्व सङ्कलनको अवस्थाबारे जानकारी गराइएको थियो। स्थानीय