वालेन सरकारको सुशासनको धज्जी उडाउदै मन्त्री प्रतिभा रावल

  • बुधबार २७ जेठ २०८३ ०१:१८ PM
रौतहट । विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने समयमा प्रमुख प्रशासकीय अधिकृत बेपता भएका छन् । रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुरेशबाबु घिमिरे दुई महिनादेखी बेपता भएका छन् । भुमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका उपसचिव घिमिरे कार्यालयमा उपस्थित भएर काम गर्नुको साटो जिल्ला बाहिर बसेर सुशासनको धज्जी उडाई रहेकाछन् । मन्त्रालयले घिमिरेलाई गत १६ चैतमै मौलापुर नगरपालिकामा खटाएको थियो । तर घिमिरे अहिलेसम्म १५ दिनभन्दा बढी कार्यालयमा उपस्थित भएका छैनन् । उनी कार्यालयमा उपस्थित भएर तोकिएको जिम्मेवारी पुरा गर्नुको साटो प्रधानमन्त्री वालेन शाहको सुशासनलाई नै चुनौति ... The post वालेन सरकारको सुशासनको धज्जी उडाउदै मन्त्री प्रतिभा रावल appeared first on Kalika Khabar.