जीवन पराजुलीको निर्देशनमा ” यसरी यसरि “सार्वजनिक

  • बुधबार २७ जेठ २०८३ १०:३१ AM
काठमाडौं ।  नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय गायक तथा संगीतकार सुरज कालाखेतीको नयाँ रोमान्टिक गीत ‘यसरी यसरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। चलचित्र तथा म्युजिक भिडियोका सफल छायाँकार जीवन पराजुलीले निर्देशन गरेको उक्त भिडियो विनु अधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। क्यानाडाका विभिन्न रमणीय तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरूमा छायांकन गरिएको भिडियोले प्रेम, भावना र सम्बन्धका मधुर पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। आकर्षक दृश्य संयोजन र रोमान्टिक कथावस्तुले भिडियोलाई थप प्रभावशाली बनाएको निर्माण पक्षको विश्वास छ। गीतमा चर्चित गीतकार डीपी खनालको शब्द, सुरज कालाखेतीको संगीत तथा सुरज कालाखेती र विनु अधिकारीको सुमधुर स्वर रहेको छ। गीतको ... The post जीवन पराजुलीको निर्देशनमा ” यसरी यसरि “सार्वजनिक appeared first on Kalika Khabar.