आज कहीँ वर्षा, कहीँ हिमपातको पूर्वानुमान

  • बिहीबार २८ जेठ २०८३ ०६:५६ AM
काठमाडौँ, जेठ २८ गते । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थिय...