इप्पानमा बलराम खतिवडाको प्यानल घोषणा, को-को छन् उम्मेदवार ?

  • बिहीबार २८ जेठ २०८३ ०७:०१ AM
काठमाडौं : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को आगामी नेतृत्वको लागि बलराम खतिवडाको प्यानल घोषणा भएको छ । शुक्रबार हुने २४ औं वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष पदमा खतिवडाको नेतृत्वमा टिम घोषणा गरिएको हो ।खतिवडा वर्तमान कार्यसमितिका महासचिव हुन् । उनी नेतृत्वको टिमबाट उपाध्यक्षहरुमा भरतबहादुर खत्री, भरतप्रसाद नेपाल, कुमार खरेल, ई. दीपक पौडेल र सिर्जना खड्का (महिलातर्फ) रहेका छन् । त्यसैगरी महासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवहरुमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्