एकैपटक यी ५०९ जना इन्सपेक्टरको सरुवा(सूचीसहित)

  • बिहीबार २८ जेठ २०८३ ०१:२८ AM
प्रहरी प्रधान कार्यालयले ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को एकैपटक सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको बुधबारको निर्णयअनुसार आगामी असार महिनादेखि तलब तथा भत्ता सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी निरीक्षकहरूको सरुवा गरिएको हो। हेर्नुहोस् सूची