भारतीय आँपमा नेपाल र जापानले लगायो प्रतिबन्ध

  • बिहीबार २८ जेठ २०८३ ०३:१५ AM
काठमाण्डु – भारतबाट आयात हुने आँपमा अत्यधिक मात्रामा रासायनिक विषादी फेला परेपछि नेपाल र जापानले भारतीय आँपको आयातमा प्रतिबन्ध लगाएको छ । नेपालको सीमास्थित क्वारेन्टाइन निरीक्षकहरूले आयातित आँपमा विषादीको मात्रा अत्यधिक रहेको पत्ता लगाएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतीय आँपको आयातमा प्रतिबन्ध लगाएको हो । नेपाली अधिकारीहरूले यो निर्णयलाई स्वदेशी फलफूल उत्पादनका लागि लाभदायक