भीमफेदीमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

  • बिहीबार २८ जेठ २०८३ ०९:१४ AM
अनिल पराजुलीहेटौँडा, जेठ २८ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुलीको कमलामाई नगरप...