आत्मनिर्भर बन्न सकेनन् मुगुका स्थानीय तह

  • बिहीबार २८ जेठ २०८३ ०९:०७ AM
हरिकृष्ण ऐडीमुगु, जेठ २८ गते । संघीयता कार्यान्वयन भएको करिब एक दशक बितिसक्दा पनि मुगु जिल्लाका चारवटै स्थानीय तहले हालसम्म दीर्घकालीन विकास योजना तयार गर्न सकेका छैनन्। दीर्घकालीन...