हर्मोज जलसन्धि अमेरिकाको नियन्त्रणमा रहेको राष्ट्रपति ट्रम्पको दाबी

  • बिहीबार २८ जेठ २०८३ ०४:३२ AM
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिनादेखि हर्मोज जलसन्धि भएर आवतजावत गर्ने २०० भन्दा बढी व्यापारिक जहाजहरूलाई अमेरिकी सेनाले गोप्य रूपमा सुरक्षा सहयोग प्रदान गरेको दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाको यस प्रयासका कारण १० करोड ब्यारेल भन्दा बढी कच्चा तेल खुला बजारसम्म पुग्न सफल