रचनात्मक उद्योगको विकासका लागि साझा प्रयासको थालनी : सहभागिता बढाउँदै जाने लक्ष्य 

  • बिहीबार २८ जेठ २०८३ ०४:३२ AM
काठमाडौं । रचनात्मक उद्योगको विकास र विस्तारका लागि कल्चरल एण्ड क्रियटिभ इन्डष्ट्रिज फ्रेण्डस ग्रुप (फर सीसीआइ) निर्माण गरेर आपसी अभ्यास, ज्ञान, सिप अनुभव आदान प्रदान गर्न थालिएको छ । काठमाडौं उपत्यकाका स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका चलचित्र विधाबाट र ललितपुर महानगरपालिका संगीत विधाबाट युनेस्को रचनात्मक सहर सञ्जालमा सदस्य बनेपछि स्थानीय तहसँगै युनेस्को, ब्रिटिस काउन्सिल, एफसीए, आइएलओसहितContinue reading "रचनात्मक उद्योगको विकासका लागि साझा प्रयासको थालनी : सहभागिता बढाउँदै जाने लक्ष्य "