विश्वकप २०२६ बाट बाहिरिए यी ११ स्टार खेलाडी

  • बिहीबार २८ जेठ २०८३ ०४:२० AM
काठमाडौं । विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२६ आज मध्यरातिबाट मेक्सिकोमा सुरु हुँदैछ । ४८ टोली, अमेरिका, मेक्सीको र क्यानडाका १६ आयोजक सहर र १०४ खेल समावेश भएको यो विश्वकप जुलाई १९ मा न्यूयोर्कमा सम्पन्न हुनेछ । लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, किलियन एम्बाप्पे र लामिन यामालजस्ता सुपरस्टारको उपस्थितिले प्रतियोगिताको आकर्षण थप बढाएको छ ।Continue reading "विश्वकप २०२६ बाट बाहिरिए यी ११ स्टार खेलाडी"