भीमफेदी-बैदमारमा जीप दुर्घटना

  • बिहीबार २८ जेठ २०८३ ०५:४० AM
मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका ८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको मृत्यु भएको छ । काठमाण्डु दक्षिणकालीबाट करिब ३५ किलामिटर दक्षिण मकवानपुरको माणडु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा निजगढ काठमाण्डु द्रुतमार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बोधराज बुढाथोकीको निधन भएको हो । जीप अनियन्त्रित