काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन् । संसदको सार्वजनिक लेखा समितिमा बिहीबार भएको छलफलमा बोल्दै मन्त्री वाग्लेले नैतिकताको उच्च कडिमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा केही व्यक्तिहरू आफूविरुद्ध लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै असन्तुष्टि जनाए । ‘दुई अर्ब होइन, दुई