सुनचाँदीको मूल्य आज पनि घट्यो

  • बिहीबार २८ जेठ २०८३ ११:२० AM
काठमाडौँ, जेठ २८ गते । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार १०० र चाँदी ९० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको म...