काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्ले ले आफूमाथि लाग्दै आएको विद्युतीय गाडी खरिद प्रक्रियासम्बन्धी सूचना चुहावटको आरोपप्रति कडा प्रतिक्रिया जनाउँदै आरोप पुष्टि गर्न चुनौती दिएका छन्। उनले आरोप प्रमाणित भएमा राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्याग्ने घोषणा