दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्याग्छु : अर्थमन्त्री वाग्ले

  • बिहीबार २८ जेठ २०८३ ०६:२८ AM
काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी कर व्यवस्थामा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन्। बिहीबार संसदको सार्वजनिक लेखा