काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले सेवाग्राहीहरूको हित केन्द्रित भएर निर्णय लिन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरू लक्ष्मीप्रसाद पोखरेल, लिमा अधिकारी आचार्य, शोभा खनालले अस्पताललाई सविधायुक्त बनाई दुर्गम क्षेत्रका नागरिकका उपचारका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएका हुन् । सांसद पोखरेलले सेवाग्राही मर्कामा परेको भन्दै